त्रिभुवन राजपथमा सवारी सञ्चालनको समय तोकियो, ठूला मालवाहकलाई प्रवेश निषेध
काठमाडौँ । पृथ्वी राजमार्ग र कान्ति राजमार्ग अवरुद्ध भएपछि सडकमा परेको चाप व्यवस्थापन गर्न मकवानपुर प्रशासनले त्रिभुवन राजपथमा सवारी सञ्चालनका लागि समयतालिका निर्धारण गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले...