छैटौँ दिन पनि त्रिशूली-थ्री ‘ए’का कर्मचारीको उद्धार हुन सकेन
काठमाडौँ । बाढीपछि त्रिशूली-थ्री ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहमा रहेका कर्मचारीको छैटौँ दिनसम्म पनि उद्धार हुन सकेको छैन। उद्धार टोलीले आइतबार आयोजनाको ‘केबल एक्सेस टनेल’ पत्ता लगाए पनि सुरुङभित्र...