उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा (तस्बिरहरू)
काठमाडौँ । स्याँफ्रुबेंसी, टिमुरे, बेत्रावती लगायत भोटेकोशी बाढीले बगाएका स्थानहरू अहिले चित्कार र विलापको बगर बनेको छ । भदौ १० गते मध्यरातमा भोटेकोशीको मुहानबाट गर्जँदै झरेको कालो लेदो र चट्टानी...