माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ११ जनाको शव निकालियो, थप खोजी जारी
काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा थप ११ वटा शव फेला परेका छन्। असोज ३ गते...