त्रिशूली-३ ‘बी’ सुरुङमा चार स्थानबाट ड्रिलिङ पूरा, प्रवेश गरी उद्धारको तयारी
काठमाडौँ। त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका श्रमिकको खोज तथा उद्धारका लागि फ्रन्ट फेसबाट चारवटा प्वाल ड्रिलिङ गर्ने काम सम्पन्न भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार...