कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने
काठमाडौँ । त्रिशूली बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्ण भीर सडकखण्ड तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीकाअनुसार...