थानीमाई मन्दिरमा एकै दिन ९१ फूलका डोली चढाइए
काठमाडौँ । तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा कात्तिकको तेस्रो मङ्गलवार एकै दिन ९१ वटा फूलका डोली चढाइएका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार कात्तिकका दुई मङ्गलबारमा...