गृहमन्त्री अर्यालद्वारा महानगरले भत्काउन खोजेको थापाथलीस्थित ट्राफिक कार्यालयको निरीक्षण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भत्काउन खोजेको थापाथलीस्थित ट्राफिक प्रहरी कार्यालयमा गृहमन्त्री ओमप्रकाश अर्यालले निरीक्षण गरेका छन् । सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक प्रहरी कार्यालय खडा गरिएको भन्दै आइतबार महानगर प्रहरीको...