बलात्कार आरोप लागेका इन्स्पेक्टर सिवाकोटीलाई थुनामा पठाउन आदेश
काठमाडौँ । बालिका बलात्कारको आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर सिवाकोटीलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सिवाकोटीलाई थुनामा...