सुडानमा ड्रोन आक्रमणबाट १९ सर्वसाधारणको मृत्यु, २० भन्दा बढी घाइते
काठमाडौँ । सुडानको दक्षिणपूर्वी ब्लु नाइल राज्यका दमाजिन र अल–रोसेरेस शहरमा भएका ड्रोन आक्रमणमा कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । प्रत्यक्षदर्शी...