टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण
टोकियो । जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ । शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका पछाडी पार्दै प्रतिस्पर्धी स्वर्ण जितेका...