कारागार तथा बाल सुधार गृहहरूलाई दण्डात्मक संस्था नभई पुन:स्थापना केन्द्रका रूपमा विकास गर्न संसदीय उपसमितिको सुझाव
काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिको देशभरका कारागार तथा बाल सुधार गृहहरूको निरीक्षण गर्न गठित संसदीय उपसमितिले कारागारलाई दण्डात्मक संस्थाभन्दा सुधार गृह वा पुनर्स्थापना केन्द्रको रूपमा विकास गर्न...