दमक टावरलाई व्यावसायिक र आइटी हबका रूपमा विकास गरिएको ओलीको दाबी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा आफ्नो निर्वाचन अभियानका क्रममा दमकमा निर्माण गरिएको टावरलाई भ्यूटावर नभई व्यावसायिक केन्द्रका रूपमा विकास गरिएको बताएका छन्। सोमबार...