११ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौँ । प्रहरीका ११ जना अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले उनीहरूलाई सुशोभन गरेका हुन् । गृहमन्त्री स्तरको २०८२...