कैलाश दर्शन गर्न चार दिनमा १६९ तीर्थालु भित्रिए
हुम्ला । वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बाक्लिन थालेको छ । सिजन सुरु भएपछि नेपालगन्जबाट हवाई मार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा...