अबको बजेटमा दलित अधिकार दशकका रूपमा विशेष कार्यक्रम ल्याउने मुख्यमन्त्री भट्टको प्रतिबद्धता
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले अब आउने बजेटमा ‘दलित अधिकार दशक’ का रूपमा विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् । धनगढीमा आज आयोजित सुदूरपश्चिम प्रदेश बादी उत्थान विकास...