मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनबारे परामर्श छलफल
काठमाडौँ । मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षाका लागि प्रस्तुत गरिने दलित समुदायको मानवअधिकार कार्यान्वयनसम्बन्धी प्रतिवेदनबारे परामर्श छलफल गरिएको छ । दलित गैरसरकारी संस्था (फेडो) र डिग्निटी इनिसियटिभलगायत दलित नागरिक समाजका संघसंस्थाले...