बाक्लो हुस्सुसँगै शीतलहर चलेपछि सेनाद्वारा दाउरा वितरण
काठमाडौँ । पछिल्लो केही दिनदेखि बाक्लो हुस्सुसँगै शीतलहरका कारण बढेको चिसोले जनजीवन प्रभावित बनेपछि नेपाली सेनाले दाउरा वितरण गरेको छ । सिराहाको चोहर्वास्थित नेपाली सेनाको नन्दाबक्स गणले शीतलहरबाट मानवीय क्षति...