२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाक्लो हुस्सुसँगै शीतलहर चलेपछि सेनाद्वारा दाउरा वितरण

अ+ अ-

काठमाडौँ । पछिल्लो केही दिनदेखि बाक्लो हुस्सुसँगै शीतलहरका कारण बढेको चिसोले जनजीवन प्रभावित बनेपछि नेपाली सेनाले दाउरा वितरण गरेको छ । 

सिराहाको चोहर्वास्थित नेपाली सेनाको नन्दाबक्स गणले शीतलहरबाट मानवीय क्षति हुन नदिन मुख्य बजार र दलित बस्तीहरूमा दाउरा वितरण गरेको हो ।

शीतलहर चलेपछि गणका सहसेनानी रेशमराज अधिकारीको कमान्डमा खटिएको टोलीले बिहीबार मिर्चैया बजार क्षेत्रको मानिसहरूको बढी जमघट हुने मुख्य नौ वटा चोकमा आगो ताप्न दाउरा वितरण गरिएको हो ।

सेनाको टोलीले बिहीबार बिहानदेखि मिर्चैयाको साझा चोक, कटारी चोक, थाना चोक, साप्ताहिक हटिया क्षेत्र गरी नौ ठाउँमा आगो ताप्न दाउरा वितरण गरिएको गणले जनाएको छ ।

सेनाले बुधबार गोलबजार नगरपालिका-१० को बुद्ध चोक, बिचला टोल र दलितहरूको बसोबास रहेको धोबियाधारमा दाउरा वितरण गरेको थियो ।