दाना उद्योगहरुको उत्पादनमा लेवल नगरिएको पाइए कारवाही हुने
काठमाडौँ । वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण विभागले सबै दाना उद्योगहरुलाई उत्पादनमा अनिवार्य लेवलिङ गर्न पत्राचार गरेको छ । उद्योगबाट उत्पादन भई विक्री वितरण हुने दाना उद्योगहरुमा उपभोक्ता संरक्षण ऐन...