कर्णाली सरकार गठनका लागि मंगलबहादुर शाहीद्वारा प्रदेश प्रमुखसमक्ष दाबी पेस
काठमाडौँ । कर्णाली प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्तिका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् । शाहीले मंगलबार साँझ प्रदेश प्रमुखको कार्यालयमा...