दार्चुलामा झोलुंगे पुल निर्माण अभियान सुरु, संकलित सहयोग रकम प्रयोग गरिने
काठमाडौँ । दार्चुला जिल्लामा तुइन विस्थापन अभियानसँग जोडिएका सामाजिक अभियन्ता हर्क साम्पाङको पहलमा झोलुङ्गे पुल निर्माण कार्य औपचारिक रूपमा अघि बढाइएको छ। व्यास गाउँपालिका-२ दुम्लिङस्थित घट्टे खोलामा रहेको काठे संरचनालाई...