२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दार्चुलामा झोलुंगे पुल निर्माण अभियान सुरु, संकलित सहयोग रकम प्रयोग गरिने

अ+ अ-

काठमाडौँ । दार्चुला जिल्लामा तुइन विस्थापन अभियानसँग जोडिएका सामाजिक अभियन्ता हर्क साम्पाङको पहलमा झोलुङ्गे पुल निर्माण कार्य औपचारिक रूपमा अघि बढाइएको छ।

व्यास गाउँपालिका-२ दुम्लिङस्थित घट्टे खोलामा रहेको काठे संरचनालाई विस्थापित गर्दै श्रमदानमार्फत झोलुंगे पुल निर्माण प्रक्रिया सुरु गरिएको हो। सो अवसरमा स्थानीय समुदायले स्वागतसहित सहभागिता जनाएको बताइएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै साम्पाङले महाकाली क्षेत्रमा तुइनमार्फत आवतजावतको जोखिमपूर्ण अवस्था अन्त्य गर्ने लक्ष्यसहित आफूले केही वर्षअघि नै पुल निर्माणको सोच बनाएको उल्लेख गरे। विगतमा एक बालिकाले तुइन प्रयोग गरिरहेको दृश्यले आफूलाई प्रभावित बनाएको र त्यसपछि सुरक्षित पूर्वाधार निर्माणतर्फ प्रेरित भएको उनले बताए।

उक्त अभियान अन्तर्गत संकलन गरिएको आर्थिक सहयोग अब घट्टे खोलामा निर्माण भइरहेको झोलुंगे पुलमा प्रयोग गरिने जनाइएको छ। साथै, स्थानीय बासिन्दालाई निर्माण कार्यमा सहकार्य गर्न आह्वानसमेत गरिएको छ।