‘समानीकरण अनुदान घट्दै, सशर्त अनुदान बढ्दै गयो’ : वित्त आयोग
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदानको हिस्सा अपेक्षाअनुसार बढ्न नसकेको जनाएको छ । बुधवार बसेको अर्थ समितिको...