घेरा लाग्ने र उकेरा लगाउनेबाट माथि उठ्न देउवालाई दिनेश कोइरालाको पत्र
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय सदस्य दिनेश कोइरालाले नियमित वा विशेष महाधिवेशनको विवादको जरा सभापति शेरबहादुर देउवा भएको बताएका छन् । सभापति देउवाले पद आशक्ति नदेखाए पार्टीभित्रको विग्रह समाप्त हुने...