पदमुक्त श्रममन्त्रीकी पत्नीको प्रतिक्रिया : स्पष्टीकरणको अवसर नदिएको गुनासो
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार साहको बर्खास्तपछि उनकी पत्नी जुनु श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छन्। श्रेष्ठले आफ्नो श्रीमानमाथि भएको कारबाहीबारे अन्याय भएको बताउँदै आफ्नो...