खानेपानी मन्त्री यादव आफैले ल्याएका इन्जिनियर साह ‘डबल स्पष्टीकरण’ पछि मन्त्रालयबाटै आउट !
आफैँले छानेर ल्याएका इन्जिनियरलाई दुई स्पष्टीकरण सोधेर र ४६ दिन जिम्मेवारीविहीन राखेर मन्त्रालयबाट किन बाहिर निकाले त खानेपानी मन्त्री प्रदिप यादवले ? काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...