दिलेन्द्र बडुलाई राज्य व्यवस्था समितिको सभापति बनाउँदै कांग्रेस
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिमा दिलेन्द्रप्रसाद बडुलाई पठाउने नेपाली काँग्रेसले तयारी गरेको छ । यद्यपि निर्णय भने भई नसकेको कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले...