नेपालसहित ८२ वटा मुलुकबाट दिल्ली जाने व्यक्तिलाई पीसीआर रिपोर्ट नचाहिने
नयाँदिल्ली । भारतले नेपालसहित ८२ वटा मुलुकबाट राजधानी दिल्ली जाने व्यक्तिलाई कोभिड-१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको छ । तर, यो सुविधा कोरोनाविरुद्धको खोप लगाएका यात्रुमा मात्र लागू हुने...