इन्टरपोल दिवस: बाढीमा दिवंगत भएकाको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा परी दिवंगत भएका स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा दीप प्रज्वलन गरिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा इन्टरपोल...