काँग्रेस नेता राजभण्डारीले गरे भौतिक पुनर्निर्माण कोषमा ५१ लाख सहयोग
काठमाडौँ । नेपाली काँग्रेसका नेता दिव्यमणि राजभण्डारीले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेका छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण...