सेटिङमाथि बालेन सरकारको निर्मम प्रहार : ‘गल्ती गर्न छुट छैन’ सन्देशले राजनीति-प्रशासनमा तरंग
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पछिल्ला दिनमा लिएका निर्णयहरूले नेपालको राजनीतिक तथा प्रशासनिक वृत्तमा एकै पटक तरंग सिर्जना गरेका छन्। लामो समयदेखि आलोचित ‘सेटिङ’, नातावाद र प्रभावका आधारमा हुने...