बिल लिने संस्कार विकास गर्न खरिदकर्तासँगै विक्रेतालाई पनि प्रोत्साहन दिनुपर्छः अभिनेता गिरी
काठमाडौँ । अभिनेता दीपकराज गिरीले सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गर्न उपभोक्ताका साथै विक्रेतालाई समेत प्रोत्साहन गर्ने नीति ल्याइनुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित करदाता...