खानेपानी मन्त्रालयको सरुवा खेलो: चार महिनामा तीन प्रमुख फेरिए, असारले पनि छोएन
काठमाडौँ । जनकपुरस्थित संघीय खानेपानी आयोजनामा चार महिनाको अवधिमा तीन जना कार्यालय प्रमुख फेरिएका छन्। कार्यालय प्रमुख मात्र होइन, अधिकांश स्थायी कर्मचारीको सरुवा भएको छ भने करारमा कार्यरत चालक, कार्यालय...