मन्त्रिपरिषद्को निर्णय : विशेष र श्रम अदालतले पाए नयाँ अध्यक्ष
काठमाडौँ । सरकारले विशेष अदालत र श्रम अदालतको नेतृत्वका लागि नयाँ अध्यक्ष नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई न्यायाधीशलाई सम्बन्धित अदालतको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को...