विपद् प्रभावित बालबालिकालाई १८ वर्षसम्म पारिवारिक संरक्षणमा राख्न दीर्घकालीन स्याहार योजना सुरु
काठमाडौँ । सरकारले विपद्का कारण संरक्षणको जोखिममा परेका बालबालिकालाई परिवारबाट अलग नगरी १८ वर्ष उमेर नपुगेसम्म शिक्षा, स्वास्थ्य र पालनपोषणको सुनिश्चितता गर्ने गरी दीर्घकालीन स्याहार योजना सुरु गरेको छ ।...