स्वरूप परिवर्तन गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारी कारबाहीमा
काठमाडौँ । ट्राफिक प्रहरीले ट्राफिक नियम विपरीत स्वरूप परिवर्तन (मोडिफाई) गरेर चलाइएका ४०१ दुईपाङ्ग्रे सवारीलाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदूषण नियन्त्रण गर्न मोडिफाई गरेर...