चालकको मृत्युका कारण तनावग्रस्त बनेको दुम्किवासको अवस्था सामान्य, बन्द राजमार्ग खुल्यो
कावासोती । ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रर्दशन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ । तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ । नवलपरासी (बर्दघाट...