नेपाल कुरियर सेवा सङ्घको अध्यक्षमा सुवेदी निर्वाचित
काठमाडौँ। नेपाल कुरियर सेवा सङ्घको अध्यक्षमा दुर्गाप्रसाद सुवेदी (दिपेश) निर्वाचित भएका छन् । शनिबार बसेको सङ्घको २९ औँ वार्षिक साधारण सभा एवम् कार्यकारिणी समितिको निर्वाचनबाट २३ सदस्यीय कार्यकारिणी समिति चयन...