२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल कुरियर सेवा सङ्घको अध्यक्षमा सुवेदी निर्वाचित

अ+ अ-

काठमाडौँ। नेपाल कुरियर सेवा सङ्घको अध्यक्षमा दुर्गाप्रसाद सुवेदी (दिपेश) निर्वाचित भएका छन् ।

शनिबार बसेको सङ्घको २९ औँ वार्षिक साधारण सभा एवम् कार्यकारिणी समितिको निर्वाचनबाट २३ सदस्यीय कार्यकारिणी समिति चयन भएको हो ।

निर्वाचनले १५ सदस्सीय कार्याकारिणी समिति, ७ सदस्सीय प्रदेश पदेन सदस्य र निवर्तमान गरी २३ सदस्यीय निर्वाचित भएको सङ्घले जनाएको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा अनिल राजभण्डारी, उपाध्यक्षमा सञ्जय मण्डल, तिलाराज खतिवडा निर्वाचित भएका छन् ।

महासचिवमा राजकुमार सामरी, कोषाध्यक्षमा कृष्णप्रसाद नेपाल, सचिवमा प्रकाश सुवेदी र कोषाध्यक्षमा निञ्जना थापा चयन भएका छन् ।

सङ्घको केन्द्रीय सदस्यहरूमा निर्मर राठी, किरण थापा, मीना आचार्य, लक्ष्मण घिमिरे, सौरभ मैली, निशा आचार्य र रणदीपजंग रायमाझी निर्वाचित भए ।