निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा विशेष अदालत हुँदै सर्वोच्च पुग्यो
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपानेसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। विशेष अदालतले...