२८ कार्तिक २०८२, शुक्रबार
रास्वपा छाडेका सन्तोष परियार, बाबुराम र जनार्दनबचि ५ बुँदे सहमति
काठमाडौँ । आज मात्रै रास्वपा छाडेका सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्य गर्ने भएका छन्। तीन समूहबीच आज ५ बुँदे सहमति भएको हो। सहमति...