चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य
काठमाडौँ । बडादसैँ, दीपावली, नेपाल संवत् र छठ पर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय तुल्याउन नेपाल प्रहरीले आजदेखि ‘चाडपर्व लक्षित सुरक्षा योजना-२०८३’ लागू गरेको छ । पर्वको समयमा आम नागरिकको...