अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोपमा महिला पक्राउ
काठमाडौँ। सामाजिक सञ्जाल फेसबुक एकाउन्टमा अनधिकृत पहुँच बनाई अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ गिनिजडाँडा बस्ने ४२ वर्षीया...