युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्यान्ड वा हंगेरीतर्फ लाग्न दूतावासको सुझाव
काठमाडौँ । युक्रेनमा रहेका नेपालीहरूलाई स्लोभाकिया, पोल्यान्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । ती मुलुकहरूले युक्रेनमा फसेका विदेशी नागरिकहरूका लागि मानवीयताको आधारमा नाका (बोर्डर) खुल्ला गरेको...