दूध किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दूध किसानको भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गरेका छन् । बुधवार प्रतिनिधि सभामा आकस्मिक समय लिएर उनले काठमाडौँमा आन्दोलन गर्ने भनेर आएका किसानहरूलाई...