मुलुकको आर्थिक गतिविधिलाई गति दिन निजी क्षेत्र व्यापक लगानीका लागि तयार
काठमाडौँ । निर्यात व्यवसायी महासंघले मुलुकको आर्थिक गतिविधिलाई गति दिन निजी क्षेत्र व्यापक लगानीका लागि तयार रहेको जनाएको छ। महासंघका वरिष्ठ उपाध्यक्ष देवानन्द सरावगीले वर्तमान आर्थिक अवस्थालाई लगानी विस्तारका लागि...