प्रहरी कर्मचारीलाई ५० लाखसम्म घर कर्जा, बिनाधितो १५ लाखको सरल कर्जा
काठमाडौँ । नेपाल प्रहरीका बहालवाला तथा अवकाशप्राप्त कर्मचारीले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा विभिन्न कर्जा सुविधा पाउने भएका छन्। नेपाल प्रहरी र बैंकबीच तलबी बचत खाता सञ्चालन, पेन्सन वितरण तथा...