पर्यटन व्यवसायी वाग्लेको अन्त्येष्टि, कांग्रेस नेताद्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं वरिष्ठ पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको अन्त्येष्टि गरिएको छ । आइतबार साँझ उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएका वाग्लेको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो...