एसपीपी अस्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउन देव गुरुङको माग
काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गराउन माग गरेका छन् । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न...